रोशन पोखरेल, भदौ १२, मोरङ । प्रधानन्यायधिश सुशिला कार्कि बाट आज दिउसो १ वजे विराटनगरमा नेपाल वार एशोसेसनको नवनिर्वित भवनको एक विशेष कार्यक्रममा विच शिल्यानास गरिएको छ । मोरड जिल्ला वार एशोसेसनको पुरानो ३ तल्ले भवन मोरड जिल्ला अदालतले रु १ करोड १० लाखमा खरिद गरेपछि वकिलहरुलाई वकालत गर्नका लागी कार्यालयको अभाव रहदै आएको थियो । अण्डरग्राउण्ड पार्किङ्ग सुविधा सहितको ३ तल्ले भवन २ वर्ष भित्र निमार्ण गरिने सो कार्यक्रमका विच घोषणा गरिएको थियो
कार्यक्रममा बोल्दै प्रधानन्यायघिष कार्किले न्याय दिनको लागी अहोरात्र खटिएका वकिलको कार्यको प्रशंसा व्यक्त्त गर्नुुु भयो । साथै आगामी दिनमा न्यायको पहुँचको अभावमा कुनैपनि नागरिक वञ्चित नहुन भन्नको लागी वकिलहरुले निश्पक्ष र पारदर्शीताका साथ आफनो न्याय सम्पादन गर्न वकिल हरु लाई आग्रह गर्नुभयो ।