रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन "/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

नवलपरासीमा प्रहरीद्धारा ६ लाख बराबारको कुखुरा चल्ला नष्ट

२०७३, १२ भाद्र आईतवार ११:०५

रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन पत्रकार व्यापारी स्थानीयहरुको रोहबरमा नष्ट गरेको हो । 


जहदा गाविस वार्ड नम्बर ५ धनेवा बाट बिहान आठ बजे नायक निरिक्षक अंगद हरिजनको नेतृत्वमा रहेको गस्ती टोलीले १६७ कार्टुन कुखुराको चल्ला पक्राउ गरेको थियो । नवलपरासीको दक्षिणी नाकाहरु बाट पटकपटक कुखुराको चल्ला भित्रने गरेको विभिन्न समाचार माध्यममा प्रकाशन भएपछि प्रहरीले नाकाहरुमा छड्के गस्ती सुरु गरेको थियो । नवलपरासीको सिमावर्ती नाकाहरुमा प्रहरीको सक्रियता देखिएको छ ।


 केही नाकाहरुमा अहिले पनि कुखुराको चल्ला भित्रने गरेको स्थानियहरुको गुनासो रहेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा