सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङबाट १२ गाँउपालीकाको माग

२०७३, १२ भाद्र आईतवार १३:४१

सम्राट सिंह | भदौ १२, बझाङ | स्थानिय तह पुर्न संरचना आयोगले जिल्लामा आठ वटा गाँउपालीकाको संख्या अनुसार सरोकारवालाको राय सुझाव बैठक गोष्ठि गरि टुङ्गो लगाउन खोजेपनि बझाङमा  गाँउपालीको  टुङ्गो लागेन । 

प््रााविधिक सहयोग समितिले शुक्रवार जिल्ला स्तरिय स्थानिय तह पुर्न संरचना सम्वन्धि कार्यशाला गोष्टि राखी प्रस्तावित खाका सार्वजनिक गरेपछि उक्त खाका प्रति व्यापक असहमती आएपछि बिशिष्ट परामर्श एवं कार्य सम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेको छ ।  

प्रस्तावित खाका माथी छलफ गर्न जिल्लामा आएका साँसदहरु, दलका नेताहरु र अन्य सरोकारलावाहरुले बझाङको भूबनोट का आधारमा गाउँ पालिकाको माग गरेका हुन ।

राज्य पुर्न संरचना आयोगले भदौ १५ गते भित्र प्रस्तावित गाँउ पालीकाका भित्र रहेका  स्थानियहरुको राय सुझाव सहित गाँउ पालीकाको अन्तिम खाका केन्द्रमा पठाउने परिपत्र गरेपनि  यहाँ सो अवधि भित्र काम सकिने अवस्था देखीदैन  । 

आयोग ले दिएको कार्यविधि बमोजिम ८ वटा संख्यामा टुङ्गो लगाउन हामीले धेरै पटक पहल गरेका थिऔं स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिका सदस्य  महेन्द्रसिंह कुँवरले बताए । उनले भने बिशिष्ट परामर्श एवं कार्यसम्पादन समुहले १२ वटा गाउँपालिकाको माग गरेकाले सोही अनुसार केन्द्रिय आयोगमा अनुरोध गरी पठाएका छौ । बिशिष्ट परामर्श तथा कार्यसम्पादन समुहले अनुरोध गरेपछि केन्द्रिय आयोगको र्निर्देशन नआउन्जेल स्थानिय तह पुर्न संरचना प्राविधिक सहयोग समितिले बैठक स्थगित गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा