जेठ १८, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको एकको खररिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४ पैसा र विक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ।
अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन देशको कति छ हेर्नुस् विवरणमाः