भदौ २८, पर्वत(सास) । पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना गरिएको सप्ताहव्याप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, पर्वत(सास) । पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना गरिएको सप्ताहव्याप"/>
२०८२, २३ फाल्गुन शनिबार
अर्थ/विकास

चोकचोकमा जेसिजले राख्यो डस्बिन

२०७३, २८ भाद्र मंगलवार ०६:३९

भदौ २८, पर्वत(सास) । पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बजार सरसफाई तथा डस्बिन राख्ने गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा कुश्मा बजारका विभिन्न ठाउँमा गरी जेसिजले २० वटा डस्बिन राखेको जनाएको छ । लोकतन्त्रचोक, जिल्ला अस्पताल, बडागाउ, दुर्लुङचोक, पुरानो चौकी, भिमसेनथान मन्दिर, लगायतका स्थानमा डस्बिन राखेको कार्यक्रम संयोजक ई. मन्जु सिलाकार श्रेष्ठले जानकारी दिइन् । 

सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आज गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा शैक्षिक सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित