भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषणा

३१ भाद्र २०७३, शुक्रबार ०३:४९

भदौ ३१, हेटौँडा | मकवानपुर जिल्ला देशको ३० औ साक्षर जिल्ला घोषँणा भएको छ । आज शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन् ।

‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित आज हेटौँडामा भएको कार्यमविच मकवानपुरलाई नेपालको ३० औ साक्षर जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, विल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढन, लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बनाउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गर्नसक्ने लगाएतको सूचकहरु राखेर मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले बताए ।

साक्षर जिल्ला घोषणा भएसँगै अब मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत जनताहरु साक्षर भएको बताईएको छ ।

कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । मन्त्री डिआर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सभासदहरु अनन्त पौडेल, गणेश थापा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्दाशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विश्वकर्मा, मकवानपुरका दलका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला