१५ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

२८ मंसिर २०७९, बुधबार ०२:५०

मङ्सिर २८, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ २३ पैसा र बिक्री दर १३९ रूपैयाँ ८६ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ १५ पैसा र बिक्री दर १६२ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी थाइल्याण्डको होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति ? हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध विश्वकै धनीहरुको सूचीको कुन स्थानमा छन् विनोद चौधरी? माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु कोरिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने चौधरी पक्राउ सहकारी ठगीको रकम तिर्ने सहमतिपछि भरत जंगम रिहा पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता एमालेबाट निष्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भीम रावल इथियोपियामा बस नदिमा खस्दा ७१ जनाको मृत्यु तारा जोशीलाई भीम रावलको प्रस्ताव– मिलेर जाउ ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर दीपेन्द्र भीम रावलबारे कर्ण मल्ल: उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले अष्ट्रेलिया विजयी, भारत विश्व टेस्ट च्याम्पियनसिपबाट लगभग आउट सलमानको सिकन्दरको टिजरले तोड्यो पुष्पा २ को रेकर्ड क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु विमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज- ‘हाम्रो विमानमा चरो अडकिएको छ’