२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक पत्रकार संघमा मोदनाथ ढकाल निर्वाचित

२०७९, २९ मंसिर बिहीबार ०३:५५

मङ्सिर २९, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् । संघको १३ औं वार्षिक साधारणसभाबाट ढकालले १०५ मत प्राप्त गरेर बिजयी भएका हुन् । 


संघको उपाध्यक्षमा मेनुका कार्कीले ९२ मत र परमेश्वर अधिकारीले ८२ मत पाएर उपाध्यक्षमा निर्वाचित भए ।

संघको महासचिव पदमा नवीन ढुंगाना निर्विरोध निर्वाचित भए भने सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की पनि निर्विरोध निर्वाचित भएका छन् । संघको सदस्यहरुमा निकेश खत्रीले ७५ मत, विजय पराजुलीले ७१ मत, सविना कार्कीले ६७ मत र राजाराम न्यौपानेले ४८ मत पाएर कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम