कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

सनिबार सम्पन्न न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

सनिबार सम्पन्न न"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको प्रारम्भिक मत परिणाम सार्वजनिक (अपडेट मतशंख्या सहित)

२०७३, २ आश्विन आईतवार ०६:५८

कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । 

ताजा मत परिणाम

सदस्यका लागि हालसम्म १ हजार ८ सय मतगणना भइसकेको छ । सदस्यहरुमा विश्वशंकर पालिखे प्यानलकै सदस्यहरुको अग्रता कायम छ । २ हजार ५ सय १३ मत खसेकोमा अब ७ सय १३ मत गणना हुन बाँकी छ ।


खुल्ला सदस्य पदका उमेदवार

१, अनिल सिग्देल ११७१

२, अर्जुन खनाल ६२२

३, किसान सुनार १००५

४, कुमारी मुना वास्तोला ८५१

५, कृष्ण रानाभाट ३८१

६, गीता तिवारी ८४५

७, गिरीधारी शर्मा ७७१

८, गोमा ढकाल ८६५

९, चीनु गुरुङ ९९६

१०, देव कृष्ण काफ्ले ९८०

११, नवराज त्रिपाठी ६४७

१२, पवित्रा देवि गुरुङ ७७७

१३, प्रेम प्रसाद पौडेल ७६९

१४, प्रेम वहादुर भूजेल ८६२

१५, बलराम आचार्य ७२६

१६, महेश्वर पोखरेल ५२१

१७, यदुनाथ अधिकारी १०२२

१८ सीता बराल ११३७

१९, सुरेन्द्रमान बिजुक्छे १०५४

२०, हरिराज पन्त ६६२

२१ हिमालय बख्रेल ६५९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी