असोज ३, गुल्मी ।  गुल्मीको तम्घासमा रहेको सगरमाथा अटो मोवाईल्स ( वजाज शोरुम ) ले ल्याएको  तिन दिने वजाज एक्सचेञ्ज वजाज आफर योजना अवधीभर वजाज मोटरसाईकलको ३९ वट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, गुल्मी ।  गुल्मीको तम्घासमा रहेको सगरमाथा अटो मोवाईल्स ( वजाज शोरुम ) ले ल्याएको  तिन दिने वजाज एक्सचेञ्ज वजाज आफर योजना अवधीभर वजाज मोटरसाईकलको ३९ वट"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वजाजको तीन दिनमा ३९ कारोवार

२०७३, २ आश्विन आईतवार १२:४२

असोज ३, गुल्मी ।  गुल्मीको तम्घासमा रहेको सगरमाथा अटो मोवाईल्स ( वजाज शोरुम ) ले ल्याएको  तिन दिने वजाज एक्सचेञ्ज वजाज आफर योजना अवधीभर वजाज मोटरसाईकलको ३९ वटा कारोवार भएको जनाईएको छ ।

विजय दशामी र शुभ दिपावलीको अवसर पारेर  पुराना जुन सुकै कम्पनीका मोटर साईकल संग वजाजका नया नयाँ मोडलका मोटर साईकल साट्न पाउने वाईक एक्सचेञ्च योजनामा २० हजार नगद छुट पाउने   भाग्मानी ग्राहक बनेका  छन् उपल्लो तम्घासका नवराज पन्थी ।

यो योजना अन्तर्गत स्क्याज कुपनबाट ६ हजार देखि १ लाख सम्मको नगद गुड उयीस स्कीम वजारमा  आएको   सगरमाथा अटो मोवाईल्स  वजाज शोरुमका  प्रवन्ध निर्देशक नारायण जिसीले जानकारी दिए ।  उनले यो योजना अव  देखि दशै तिहार सम्म  रहने भएकोले  सुनौलो अवसर नगुमाउन ग्राहक महानुभाव संग अनुरोध  समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा