जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरको २ वटा गाविसमा धसिङग्रेको कच्चा तेल उत्पादन शुरु

२०७३, ३ आश्विन सोमबार ०३:३६

जितेन्द्र भण्डारी | असोज ३, पाँचथर | पाँचथरको २ वटा गाविस बाट धसिङग्रेको कच्चा तेल उत्पादन शुरु भएको छ । विभिन्न औषधी जन्य वस्तुको रुपमा प्रयोग गर्न सकिने धसिङग्रे जिल्लाको लुङरुपा र सिदिन बाट एकैसाथ संचालनमा ल्याइएको हो ।

सिदिन ३ स्थित वूढी थाम जडिबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा २ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न शुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । 

कार्यक्रममा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङग्रेको तेल अहिले २ वटा उद्योग दैनिक ५ लिटर सम्म कच्चा तेल उत्पादन हुने  र यो प्रति लिटर २ हजार देखि ३ हजार रुपैया सम्म विक्री हुने वताउनुभयो । 

कर्मचारको तलव कटाएर पनि दुवै उद्योग बाट गरेर ५ लाख सम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले वताउनुभयो । यो अहिले काठमान्डौका विभिन्न कम्पनीमा खपत हुँदै गरेको वूढीथाम जडिबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्ण कुमार गुरुङले वताउनुभयो । 

वनमा आफैँ उम्रिएको धसिङग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ ।

यो तेल बाहिर मूलुक यूरोप लगायतका देशमा लगेर प्रशोधन गरेर सन्चो,मालिस गर्ने तेल,मुभ बनाउन प्रयोग गरिने वताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा