२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बक्राहा खोलाले बाँध फुटाएर गाउँ पसेपछी पुरै गाउँ डुबानमा

२०७३, ५ आश्विन बुधबार ०७:२९

असोज ५, मोरङ । लगातारको परेको वर्षाका कारण मोरङको इटहरा ३ मा बक्राहा खोलाले  बाँध फुटाएर गाउँ पसेपछी पुरै गाउँ डुबानमा परेको छ । उद्धारमा बाधमा पानी ओभर फो भएर कठिनाई भएको प्रहरी चौकी इटहराका प्रहरी सहायक निरिक्षक सिताराम भण्डारीले जानकारी दिनुभयो । मोरडको मधुमल्ला लगायतका  स्थानियबासीहरु उद्धारको पर्खाईमा रहेको सिजुवा प्रहरी जवान विनोद परियारले  जानकारी दिनुभयो । साथै  सिजुवा प्रहरीले उक्त स्थानमा एक टोलि परिचालन गरिएको र सुुरक्षित स्थानमा सर्वसाधारण लाई स्थानान्तरण गर्र्नका लागी आफुहरु लागी परृेको उहाँले जानकारी दिनुभयो । हाल सम्म कुनै मानविय क्षति भने नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा