२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको नगरप्रमुख बोहराद्धारा शिलान्यास

२०७५, १० आश्विन बुधबार १६:०३

कमल रावल | असोज १०, अछाम | अछाम बहुमुखी क्याम्पस मंगलसेनमा नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । क्याम्पसको बन्ने ८ कोठे भवनको मंगलसेन नगरपालिकाका प्रमुख एव क्याम्पस संञ्चालक समिती अध्यक्ष पदम बहादुर बोहराले गर्नु भएको हो । 

भवन शिलान्यास गर्दै बोहराले क्याम्पसको भवन समयमै बन्नेमा आफु ढुक्क रहेको बताउनु भयो । यस अघिको भवन जस्तै नमुना र गुणस्तर बनाउनका लागि ठेकेदारले बिशेष जोड् दिनु पर्ने बताउनु भयो । मंगलसेन नगरपालिकाको यस आर्थिक बर्षको सहयोगमा भवन बन्न लागेको हो । नगरपालिकाको १ करोड ३६ लाख लागतमा निर्माण गरिने अछाम क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले बताउनु भयो । ठेकेदार जय बहादुर सुनारले निर्माणको जिम्मा लिएकाले असार मसान्त भित्रै काम सम्पन्न गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको प्रमुख बिष्टले बताउनु भयो । 


भवन शिलान्यास कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, सहायक प्रमुख धुव्र कुमार शाही, संञ्चालक समिती सदस्य, प्राध्यापकको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी