असोज ७, साउदी । साउदीको स्थानीय अदालतले तोकेका ब्लडमनि ९० लाख रुपैयाँ (३ लाख साउदी रियाल) बुझाउन नसक्दा भिमबहादुर दाहाल ४ बर्षदेखि साउदी अरबको रियादस्थित बादी अल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, साउदी । साउदीको स्थानीय अदालतले तोकेका ब्लडमनि ९० लाख रुपैयाँ (३ लाख साउदी रियाल) बुझाउन नसक्दा भिमबहादुर दाहाल ४ बर्षदेखि साउदी अरबको रियादस्थित बादी अल"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९० लाख रुपैयाँ तिर्न नसक्दा एक नेपाली चार बर्षदेखि साउदी जेलमा

२०७३, ७ आश्विन शुक्रबार ०७:३८

असोज ७, साउदी । साउदीको स्थानीय अदालतले तोकेका ब्लडमनि ९० लाख रुपैयाँ (३ लाख साउदी रियाल) बुझाउन नसक्दा भिमबहादुर दाहाल ४ बर्षदेखि साउदी अरबको रियादस्थित बादी अलदवासिर जेलमा रहेका छन् ।

बेलबारी- ८, मोरङका दाहालले चलाएको गाडी र साउदीको परिवार चढेको गाडीबीच ठक्कर खाएको थियो । गाडीमा सवार ८ जना साउदी परिवारका सदस्यमद्य एको मृत्यु भएको थियो भने बाँकीको हात खुट्टा भाँचिएको थियो । 

अदालतले दाहाललाई दोषी ठहर्‍याउँदै पीडित परिवारलाई ३ लाख रियाल ब्लडमनी र गाडीको मर्मतका लागि १७ हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो । उनको पछिल्लो अबस्था बुझन नेपाली दुताबासबाट बिजयकुमार राउत, मानबहादुर थापा र नेपाली समुदायको तर्फबाट बिमल गौतम पुगेका थिए । 

दाहालले आफुलाई सहयोग गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्लडमनी तिर्न नसकेर जेलमा भएका नेपालीलाई उद्धार गर्न सिड मनि बापत ५ लाख रुपैयाँ राखेर सहयोग जुटाइने घोषणा गरेका थिए ।

दुताबासले उनलाई आफूहरुबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दाहालले आफुले ब्लडमनी तिर्न सक्ने हैसियत नभएको भन्दै अदालतमा बयान दिएको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से