असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन्"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले १० हजारको रसिद काटेर २ लाख लिने गरेको कुरा श्रममन्त्री गुरुङले थाहा पाए

२०७३, ११ आश्विन मंगलवार ०६:४२

असोज ११, काठमाडौँ | बैदेशिक रोजगारीमा जाने र दैनिक म्यानपावरबाट ठगिने युवाको धेरै बर्ष अघिदेखिको कुरा श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले बल्ल थाहा पाएका छन् । 

उनले यो बिषयमा सोमबार काठमाडौँ स्थित रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै भने – 'फ्रि भिसा, फ्रि टिकट कार्यान्वयन भएको देखाउन १० हजारको रसिद बनाउने, तर भित्रभित्रै टेबलमुनिबाट २ लाखसम्म लिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहा पाए म कुनै हालतमा छोड्दिन, कडा कारबाही गर्छु ।’ मन्त्री गुरुङ्गले आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्था लागू भएपछिको अवस्थाको अध्ययनमा रहेको भन्दै समग्र अध्ययन पछि यस विषयमा निर्णय लिने बताए ।

गुरुङले 'फ्रि भिसा, फ्रि टिकट'पछि धेरै कामदार विदेश गई रेमिट्यान्स बढ्नु पर्नेमा जाने कामदारबाट आउने रेमिट्यान्स रकम घटेकोले त्यसको अध्ययन गरिरहेको बताए । मन्त्री गुरुङ्ले आफूले त्यस विषयमा जे कुरा सत्य निस्कन्छ, त्यसबारे कुनै सम्झौता नगरी निर्णय लिने बताए । उनले भने – 'मलाई प्रलोभनमा पार्ने गरी कुनै प्रस्ताव आयो भने वा पैसाको विटो लिएर कोही आए भने म सबैभन्दा पहिला पत्रकारहरुलाई खबर गर्छु ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से