असोज १३, काठमाडौं । कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।

हमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १३, काठमाडौं । कतार सरकारले दोहा हुँदै यात्रा गर्ने पाँच घण्टाभन्दा बढी समय ट्रन्जिट परेका यात्रुहरुलाई चार दिनको फ्री भिसा दिने भएको छ ।

हमा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किंदा र जाँदा कतार ट्रान्जिट हुने यात्रुलाई सुवर्ण अवसर

१३ आश्विन २०७३, बिहीबार ०६:२२


असोज १३, काठमाडौं । कतारको हमाद इन्टरनेशनल एयरपोर्ट हुँदै अरु मुलुककाे यात्रा गर्ने यात्रुलाई कतार सरकारले चार दिनका लागि निःशुल्क भिसा दिने भएको छ ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट परेका यात्रुले आफ्नो आगामि यात्रको प्रमाण पेश गरेपछि अध्यागमले एयरपोर्टमै सबै राष्ट्रका नागरिकलाई भिसा प्रदान गरिने कतारले जनाएको छ ।

कतारको गृह मन्त्रालय, पर्यटन मन्त्रालय र कतार एयरवेजले सेप्टेम्बर २७ को विश्व पर्यटन दिवसको अवसरमा संयुक्तरुपमा यस्तो घोषणा गरेका हुन् ।

नयाँ नियमअनुसार अव चार दिनभन्दा बढि समय बस्नुपर्ने यात्रुले मात्र भिसा आवेदन दिनुपर्ने छ । यसअघि ८ घण्टाभन्दा धेरै ट्रान्जिट हुनेले मात्र ट्रान्जिट भिसा पाउने गरेका थिए । नयाँ नियमअनुसार अब त्यसलाई घटाएर ५ घण्टाभन्दा धेरै बस्नेलाई पनि स्वतः भिसा दिइने भएको छ ।

पर्यटन प्रबर्धनका  लागि यस्तो घोषणा गरिएको बताइएको छ । गएको वर्ष युएईले पनि चारदिने ट्रान्जिट भिसा दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल