असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा बिनाकारण यसरी कुटिए नेपाली मालिकबाट नेपाली कामदार (भिडियो सहित )

१५ आश्विन २०७३, शनिबार ०५:५७

असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट गरेको भिडियो सार्बजनिक भएको छ । 

फुजेराहमा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफ्ना कामदारहरुलाई आफूले भनेको नमानेको भन्दै यसरी निर्दयतापूर्वक कुटेका हुन् ।  रेस्टुरेन्ट ब्यवसायी सुजनको अन्य साझेदारहरुसँग असम्झदारी बढेपछि ती कामदारहरुले अर्को साझेदारलाई सहयोग गरी आफुलाई असहयोग गरेको भन्दै उनीहरुको कोठामा गएर बेस्मारी पिटेका थिए । 

उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए ।  घटना पश्चात प्रहरीको कारबाहीमा परेर केही दिन जेलमा समेत बसेर उनले पुनः उक्त ब्यवसाय सञ्चालनमा ल्याएका छन । कुटाइ खाने नेपाली कामदारहरुलाई नेपाल फर्काइएको छ ।  

सापकोटाबाट कुटाई खाएका एक नेपालीले आफूहरुलाई विनाकारण यसरी कुटिएको बताए । विदेशी भूमिमा नेपालीबाटै यसरी कुटिंदा समेत आफूहरु निरिह बनेर बस्नु परेको उनको भनाई छ ।

तर  सापकोटाले नेपालमा समेत धम्की दिइरहेको भन्दै उनले आफ्नो परिचय खुलाउन मानेनन् । त्यसैले उनको परिचय गोप्य राखिएको छ ।  देशप्रदेश अनलाइनबाट 


(सापकोटाले बोलेका अश्लील शव्दहरुमा बिप राखिएको छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का