मंसिर ९, काठमाडौं । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा गएकालाई ठगी गर्नेलार्इ तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ९, काठमाडौं । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा गएकालाई ठगी गर्नेलार्इ तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई नि"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएकालाई ठगि गर्नेहरुलाई तत्काल कारबाही गर्न निर्देशन

२०७३, ९ मंसिर बिहीबार १२:०५

मंसिर ९, काठमाडौं । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा गएकालाई ठगी गर्नेलार्इ तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरु ठगिएको उजुरी समितिमा परेपछि बिहिबार बसेको बैठकले छानवीन गरी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र श्रम मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हेा । खासगरी मलेसियामा गएका कामदारहरु ठगिनुमा म्यानपावर कम्पनी समेत दोषी रहेको हुन सक्ने उल्लेख गर्दै समितिका सभापति प्रभु साहले छिटो छानवीन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

सांसदहरुले बैदेशिक रोजगावश्यक समन्वय गरी पारदर्शी ढंगबाट वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले रेमिटयान्सको भरपर्ने सरकारले कामदारहरुमाथि ठगी हुँदा समेत आवश्यक कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । एमाले सांसद माधवकुमार नेपालले वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रधान एवम गृह मन्त्री विमलेन्द्र निधिले सरकारले आवश्यक कुटनीतिक पहल गरी नेपाली कामदार मलेसियामा बढी ठगिने गरेकोबारे छानवीन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वैदेशिक रोजगारमा ठगी गरेकाहरुलाई कारबाहीको दायरामा ल्याउन आफूले तत्काल प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा