मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

१० माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

चार लाख रुपैयाँ तिरेर दुबई गएका ११ जना नेपाल फर्कदै

१० मंसिर २०७३, शुक्रबार १०:१०


मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

जेट एयरलाइन्सको उडानबाट शुक्रबार राती ११ बजे उनीहरु नेपाल फर्कन लागेका हुन् । अलऐनमा अलपत्र २० परेकामध्ये ६ जनालाई सारजाहको सज्जामा राखिएको छ । 

बाँकी तीन जना जोगनारायण थारु, अमृत भुजेल र  सुनिल थापालाई अलऐनमै राखिएको पीडित हरिराम थापाले जानकारी दिए । 

सुरक्षा गार्डको रुपमा ६ महिना अघि दुबई गएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका थिए । काठमाडौंको पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावरलाई प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म तिरेर आएका उनीहरु युएई आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो