मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

१० माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

राम्रो कमाई हुने भएपछी सेक्युरिटी गार्डमा विदेश जाने बढे

२४ मंसिर २०७३, शुक्रबार ०८:२४

मंसिर २४, काठमाडौं । बितेको १५ दिन भित्रमा सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जानका लागि १२ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । 

बिबिध कारण भदौदेखि रोकिएको श्रम स्वीकृति दिने फेरी दिने निर्णयसँगै बैदेशिक रोजगार बिभागमा चाप बढेको हो । विभागले संसदीय समितिको निर्देशनमा मुद्दा खेपिरहेका म्यानपावर कम्पनीहरुमार्फत आउने कामकारको भने श्रम स्वीकृति रोकेको छ ।

पछिल्लो समय नेपाली कामदारको सट्टामा मलेसियाले अन्य देशबाट सेक्युरिटी गार्ड लिन थालेपछि संसदीय समिति आफ्नो निर्णयबाट पछि हटेको थियो । 

सेक्युरिटी गार्डका रुपमा नेपालबाट युएइ जानेको संख्या ठूलो छ । मासिक १३०० दिहिराम भन्दा बढी कमाइ हुने भएपछि धेरै नेपाली सेक्युरिटी गार्डका रुपमा युएइ जान्छन् । कतारमा जानेले भने मासिक १५ सय रियाल भन्दा बढी कमाउँछन् । मलेसियामा सुरक्षा गार्ड रहेकाहरुले महिनामा १ हजार रिंगेटभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु