फागुन ११, काठमाडौँ । गुण्डागर्दि गरेको आरोपमा मलेसियामा दुई नेपाली महिला सहित ११ जना गतसाता पक्राउ परेका छन् ।  

पक्राउ पर्ने ११ जना नेपाली ‘पेनाङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, काठमाडौँ । गुण्डागर्दि गरेको आरोपमा मलेसियामा दुई नेपाली महिला सहित ११ जना गतसाता पक्राउ परेका छन् ।  

पक्राउ पर्ने ११ जना नेपाली ‘पेनाङ"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा गुण्डागर्दि गर्दै हिड्ने दुई नेपाली महिलासहित ११ पक्राउ

२०७३, ११ फाल्गुन बुधबार ११:११

फागुन ११, काठमाडौँ । गुण्डागर्दि गरेको आरोपमा मलेसियामा दुई नेपाली महिला सहित ११ जना गतसाता पक्राउ परेका छन् ।  

पक्राउ पर्ने ११ जना नेपाली ‘पेनाङ योङ स्टार ग्याङ’ नामक अपराधीक ग्याङमा संलग्न रहेको र अन्य पनि रहेको बुझिएकाले खोजि भैरहेको मलेसियाका सञ्चार माध्यमले जनाएका छन् । पेनाङको तामान सेरि जुरुबाट पक्राउ परेका नेपालीसँग कागजात समेत नरहेको प्रहरीले जनाएको छ ।

यो ग्याङले कामदारसित मासिक २५ रिंगिटका दरले रकम अशुल्ने गरेको खुलासा भएको छ । फागुन १ गते चोरीको अभियोगमा तीन जना नेपाली पक्राउ परेपछि अपराधिक समुह नै रहेको खुलासा भएपछि प्रहरीले खोजीकार्य अघि बढाएको हो । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा