जेठ २९, काठमाडौं | साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले  साउदीमै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २९, काठमाडौं | साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले  साउदीमै"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब साउदीमा नेपालीको तलब १ सय रियाल घट्ने (कारण यस्तो छ)

२०७४, २९ जेष्ठ सोमबार ०८:२५

जेठ २९, काठमाडौं | साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले  साउदीमै आफुसँग आश्रित रहेका आफन्तको पनि प्रत्येक महिना एक सदस्य बराबर  १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ ।

देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । याे  नियमकाे  विषयमा निर्णय हुन बाँकी छ । अर्काे वर्षबाट लागुहुने गरि सन् २०२० सम्ममा बढाउदै लैजाने याेजना रहेकाे  साउदीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु