साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्कि"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

साउदीबाट नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु

२०७४, १२ श्रावण बिहीबार ०३:३२

साउन १२, नुवाकोट | वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परको छ । 

स्वदेश फर्किने क्रममा रहेका ३५ वर्षीय पाण्डे प्लेन टिकटको पर्खाइमा थिए । उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए । उनी बिदा स्वीकृत गराई घर फर्कन प्लेन टिकटको पर्खाइमा रहेको भाइ नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिए । ‘सोमबार मृत अवस्थामा शव भेटिएको फोनबाट जानकारी पायौं,’ रमेशजंगले भने । उनको शव ल्याउन प्रयास भइरहेको छ । 

शम्भुका पत्नी, १ छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला