२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्डको रोजगारीमा यसरी भईरहेको छ खेल

२०७४, २४ भाद्र शनिबार ०३:०५

काठमाडौं | पोल्याण्डको रोजगारीमा ठूलो चलखेल हुने गरेको भेटिएको छ । पोल्याण्डमा जाने नेपालीहरुको संख्या म्यानपावर मार्फत श्रम स्वीकृति लिएर जाने भन्दा झन्डै दोब्बर देखिएपछी त्यसको रहश्य खुलेको हो । पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति र बैधनिकीकरणका माध्यमबाट पोल्याण्ड जानेको संख्या बढेपछी यस कार्यमा सम्बन्धित निकायका कर्मचारीकै ठुलो चलखेल रहेको बुझिएको छ । 

सम्बन्धित निकायका कर्मचारीको मिलिमतोमा मोटो रकम लिएर व्यक्तिगत श्रम स्वीकृति लिएर पोल्याण्ड जाने गरेको बुझिएको छ । बैदेशिक रोजगार विभागले पोल्याण्ड पठाउने पानीपोखरीको युनिभर्सल इण्टरनेशनलमा अनुगमन गर्दा  चलखेल हुने गरेको रहश्य भेटिएपछी उक्त म्यानपावरको काम रोक्का गरिएको छ । म्यानपावरहरुले पोल्याण्डबाट डिमाण्ड ल्याउने तर पठाउँदा आफ्नो म्यानपावरको बाटो नगरी व्यक्तिगत रुपमा पठाउने गरेको पाइएको छ । म्यानपावरहरुले पूर्व श्रम स्वीकृति निकाल्ने तर पोल्याण्ड जस्तो आकर्षक देशमा कामदार नपाइएको भन्दै धमाधम डिमाण्ड रद्द गर्ने गरेको भेटिएको छ ।

म्यानपावर कम्पनीहरुले ल्याएको डिमाण्ड रद्द भएपछि दलालहरुले सोही डिमाण्डलाई व्यक्तिका नाममा प्रमाणित गराइ ल्याउने र व्यक्तिगत श्रम स्वीकृति गराई ८ लाख भन्दा बढी रकम अशुलेर विदेश पठाउने गरिएको भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल