२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? सर्लाहीका यी दुई दलालहरुसँग सावधान !

१९ कार्तिक २०७४, आईतवार १३:५७

कात्तिक १९, सर्लाही | वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ । 

जस मध्ये सर्लाहीका पनि दुइजना ब्यक्तिहरु परेका छन् । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामावलीहरु मध्ये सर्लाही डुमरियाका बिकाश कुमार ओझा र हरकठवाका बिजय कुमार गुप्ताको नाम पनि परेको छ ।

उनिहरुले वैदेशिक रोजगारीका नाममा ठग्ने, मानव ओसारपसार गर्ने तथा चेलिबेटी बेचविखनमा समेत संलग्न रहेकको बिभागले जनाएको छ । ६४ जना दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगिसकेको छ । उनिहरुलाई यथासिघ्र पक्राउ गरि विभागमा बुझाउन पत्राचार गरिएको बताइएको छ ।

विभागले पछिल्लो तीन महिना अर्थात साउनदेखि यता ६४ जनाको सूचि तयार पारेको थियो ।

वैदेशिक रोजगारमा जाँदा यी ६४ जना दलालसँग पनि बच्नुहोस् (नामावली सहित)

१. दिसित खड्का (सिन्धुपाल्चोक)

२. अर्जुन प्रसाद कोइराला (बेनी एन्जल इन्टरनेशनल प्रा.लिका संचालक)

३. सूर्या बहादुर छन्त्याल (निसिखोला-२, बाग्लुङ्ग) 

४. प्रेम बहादुर गुरुङ्ग (चौबिसे गाउँपालिका, धनकुटा)

५. रुद्र बहादुर गुरुङ्ग (मुरलीभन्ज्याङ्ग, धादिङ्ग)

६. मिस्टर बाबु सुर्खेती (गोरखा) 

७. मन प्रसाद लिम्बु (ताप्लेजुङ्ग)

८. ललन बैठा (रौतहट) 

९. शुर्य बहादुर घर्ति (दोलखा) 

१०. बसन्त बहादुर राइ (मोरङ्ग)

११. सुनिल कुमार श्रेष्ठ (ताप्लेजङ्ग)

१२. पुयाम बहादुर खत्री (पर्बत)

१३. अजय तामाङ्ग (भक्तपुर) 

१४. सरु राना मगर (मकवानपुर)

१५. सुरेश पटेल (पर्सा)

१६. दुर्गा कार्की (काठमाडौँ)

१७. शंकर प्रसाद नेपाल (काठमाडौँ)

१८. ईन्दिरा शाक्य (भैसेपाटी ललितपुर)

१९. सुरज गुरुङ (गोरखा)

२०. कृपा शेर्पा (भोजपुर) 

२१. अन्जु कुमारी सिङ (बर्दिया)

२२.  बसन्त तामाङ्ग (काभ्रे)

२३. श्याम बहादुर क्षेत्री (पर्बत)

२४. पुजन कर्माचार्य (स्यांग्जा)

२५. सुरेन्द्र परेल (पर्सा)

२६. फुर्वा शेर्पा (सिन्धुपाल्चोक)

२७. जानकी कुमारी अधिकारी (काठमाडौँ)

२८. भविन्द्र नाथ लामा (सिराह) 

२९. बिमल ताम्राकार (काठमाडौँ)

३०.  कृष्णलाल सूवेदी (नवलपरासी)

३१. डोलराज काफ्ले (स्यांग्जा) 

३२. यमुना गुरुङ (लम्जुङ्ग)

३३. राम बहादुर साह (काठमाडौँ)

३४. श्याम श्रेष्ठ (काठमाडौँ)

३५. सुमन नेपाल (बारा)

३६. ओम प्रकाश सापकोटा  (सुर्खेत)

३७. साविर मलाङ (सिराह)

३८. रत्न कुमार राइ (भोजपुर)

३९. चिन्तामणि महतो (तम्सरिया-५, नवलपरासी) 

४०. सुनिल कुमार श्रेष्ठ (काठमाडौ)

४१. दोर्जे र बल बहादुर गुरुङ (सेतिवास गोरखा)

४२. संचे लामा (घुम्थाङ्ग, सिन्धुपाल्चोक)

४३. प्रभात बिक्रम थापा (तार्केस्वर, काठमाडौँ)

४४. विकास कुमार ओझा (डुमरिया, सर्लाही)

४५. कृपा श्रेष्ठ (भोजपुर)

४६. शखा गुरुङ (आबुखैरेनी, तनहुँ)

४७. सम्मर बहादुर क्षेत्री (ओखलढुंगा)

४८. नारायण प्रसाद आचार्य (इमरुवा सुनसरी)

४९. निलिमा श्रेष्ठ (काठमाडौँ)

५०. बिमल ताम्राकार (काठमाडौँ)

५१. जगत बहादुर तामाङ (खिगीदेम्वा, ओखलढुंगा)

५२. यमराज बिष्ट (भिरकोट, गोरखा)

५३. विजय कुमार गुप्ता (करुकटुवा, सर्लाही)

५४. निर्मल गुरुङ (चितवन)

५५. बिनोद फुयाल (कागेश्वरी, काठमाडौँ)

५६. पूर्ण बहादुर राई (धरान सुनसरी)

५७. भवेश ज्ञावाली (रामग्राम, नवलपरासी)

५८. भुषण कुमार श्रेष्ठ (काठमाडौँ)

५९. खुम बहादुर केसी (शुषनावती, रोल्पा)

६०. अनुप सापकोटा (गोदावरी, ललितपुर)

६१.  नारायण कुमार श्रेष्ठ (मण्डन, काभ्रे)

६२. नासिर आलम अन्सारी (कलैया, बारा)

६३. सुधिर प्रसाद गौतम (काठमाडौँ)

६४. मिना तामाङ्ग (महांकाल ७, काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण