२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पोल्याण्ड पठाईदिने भनि सयौं युवा ठग्ने ‘शरन’ दुवईमा मोजमस्ती गर्दै

२ बैशाख २०७५, आईतवार १६:२०

चिसाङ शेर्पा | बैशाख २, खोटाङ | पोल्याण्ड पठाईदिने भन्दै सिन्धुलीका शरन बहादुर राईले खोटाङका एक ब्यक्तीको रु १ लाख नगद खाएर फरार भएका छन् । 

काठमाण्डौ वसुन्धारास्थित डेल्टा ईम्ल्पोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको बहानामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला डाडाँका सागर तामाङसहित सयौ युवालाई ठगेर राई फरार भएका हुन् ।

गत भदौमा महिना दिन भित्रमा पोल्याण्ड उडाईदिने भन्दै डिपोजिट एकलाख लिएका मेनपावर व्यवसायी बनाउने राईले बर्ष दिन पुग्न लाग्दासम्म नउडाएपछि मेनपावरमा सोधपुछ गर्दा आफूसहित धेरै युवाहरु ठगिएको तामाङले काठमाण्डौबाट जानकारी दिए । 

पैसा बुझाउँदा बिल भर्पाइ मागे, महिना दिनमा उडाउँछु मेडिकल गर्नुहोस भनेर त्यतिकै टारे, बिश्वास पनि लागेको थियो । उहाँले भन्नुभयो, “पछि बुझ्दा मेनपावरसँग सम्बन्धित नभएको र फरार राई दुबाई पुगेको पत्ता लाग्यो ।”

फरार ठग अभियुक्त राई फेसबुकको माध्यमवाट दुबई पुगेको थाहा भएको छ । फेसबुककै माध्यमबमट पैसा फिर्ता माग्दा गाली बेईज्जत गर्ने, तथा अपशब्द प्रयोग गर्ने गरेको पिडितको भनाई छ । मेनपावरको नाम बेच्दै पैसा लिएको कुरा मेनपावरमा राख्दा आफूहरुले उक्त दलालाई नचिन्ने र कुनै सम्बन्ध नभएको भन्दै डेल्टा ईम्ल्पोइमेण्ट सर्भिसले गैर जिम्मेवारीपन देखाएको तामाङले बताए ।

पोल्याण्ड उडाई दिने भनेर सयौ युवाहरुको पैसा खाने दलाल दुबाई भएको भए पनि आफूहरुले केही गर्न नसकिएको व्यवसायीको षडयन्त्रमा परेका पिडितहरुको गुनासो छ ।े दलाललाई कानुन उपर कारवाही गर्न र आफूहरुको लगानी फिर्ता गरिनुपर्ने सम्बन्धित निकाय समक्ष उनीहरुको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान