२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका नेपाली दूतावासमा काम गर्ने कर्मचारी नै म्यानपावर व्यवसायी खुलाशा

२०७५, ८ जेष्ठ मंगलवार १२:३१

जेठ ८, काठमाडौं । मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रहेको खुलाशा भएको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एच आर सोलुसन प्रालि’ पिङ्गलास्थान-९ गौसलाको कार्यकारी निर्देशक रहेको खुलेको हो ।

प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् । तर त्यहाँ उनको धन्दा अर्कै छ । उनले दुतावासबाट मलेसिया स्थित भिबिन्न म्यानपावर कम्पनीहरुमा पुगेर नेपाली कामदारहरुको मागपत्र लिने गरेको खुलेको छ भने उनले दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गराइदिने गरेको खुलेको छ । मलेसिया स्थित दूतावासका कर्मचारीका रुपमा कम्पनीमानै पुगेर सम्बन्ध बनाउने र दूतावसमा म्यानपावर व्यवसायीको सेटिङ मिलाउने काममा संलग्न रहेको स्रोतको दावी छ ।

मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग आर्थिक मिलेमतो गरेर पासपोर्ट समेत बनाउने धन्दामा उनि संलग्न रहेको देखिएको छ । प्रधानले पासपोर्ट बनाईदिए बापत तीन हजार मलेसियन रिंगेट लिने गरेको समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला