२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर

१७ जेष्ठ २०७५, बिहीबार ०६:०५

जेठ १७,काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले त्यहाँका जेल तथा डिटेन्सन क्यामहरुमा बन्दी रहेका नेपालीहरुको कानूनी प्रतिरक्षा गर्न कानूनी राय दिने उद्देश्यले वकिल नियुक्त गरेको छ ।

स्थानीय ल चेम्बर अफ खरेन जीत एण्ड एसोशिएट एड्भोकेट तथा सोलिसिटरलाई एक वर्षको लागि नियुक्त गरेको नेपाली राजदूतावासले जनाएको हो  । सो ल फर्मको टेलिफोन नम्बर ०६२३२८७८८÷९७८८ रहेको छ । उक्त ल फर्मले थुनामा रहेका नेपाली कामदार सँगै अन्य नेपालीहरुलाई आवश्यक पर्ने कानूनी सेवा तथा परामर्श प्रदान गर्ने दूतावासले जनाएको छ ।

उक्त ल फर्मले अध्यागमन तथा अन्य सामान्य प्रकृतिका मुद्दाहरुमा निःशुल्क सेवा दिने बताएको छ भने अदालतको दण्ड, जरिवाना, धरौटी आदि भने कामदार स्वयंले नै व्यहोर्नु पर्नेछ । यसैगरी लामो समयसम्म चल्न सक्ने मुद्दाहरुको हकमा भने सेवाग्राही र वकिल स्वयम् बसेर आपसी समजदारीमा लाग्ने शुल्क वारे निर्णय गर्ने छुट दूतावासले फर्मलाई दिइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान