जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्प"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा गैरकानुनी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किन अल्टिमेटम

१९ जेष्ठ २०७५, शनिबार १०:५१

जेठ १९,काठमाडौँ । मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका कामदारलाई दुई पटक जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसिया अब भने कारवाही गर्ने चेतावनी दिएको हो । 

गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मको समय दिएको थियो । मलेसिया कति नेपाली यसरी अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन ।

तर ५ लाख नेपाली मात्रै वैधानिक रहेकाले धेरै नेपाली अवैधानिक रुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान