२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, रुँदै गरिन् बचाईदिन आग्रह (हेर्नुहोस् भिडियो)

२०७५, १३ पुष शुक्रबार १०:३६

पुस १३, काठमाडौं । सिन्धुपाल्चोककी निसा तामाङले इराकबाट आफुलाई उद्दार गर्न अपिल गरेकी छिन् । साझा सवाललाई प्राप्त भिडियो अनुसार उनले आफुलाई दलालहरुले तुर्किस्तान भनेर इराकमा १३ हजार डलरमा बेचेको जनाएकी छन् ।

सिन्धुपाल्चोकका निकेंद्र तामाङ र सोलुखुम्बुका छिरिङ शेर्पाले १० महिना अगाडी उनलाई भारत हुँदै इराक पुर्याएको भिडियोमा बताएकी छिन् । हाल एक घरमा बन्दक बनाएर सुरक्षा घेरा भित्र राखिएकोले बाहिर निस्कन सक्ने अवस्था नभएको उनले जनाएकी छिन् । सेक्युरिटी गार्ड सहित घरको २ वटा गेटमा चापी लगाएर बन्दक बनाइएको छ उनले भनिन् " दैनिक ५/६ घण्टा पनि आराम गर्ने समय छैन, कहिले त २४ सै घण्टा काम गर्नुपर्छ।"  विरामी भएर काम गर्न नसक्ने अवस्था हुँदा समेत दैनिक काममा खटिनुपरेको उनले बताएकी छिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ