२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार उजुरी: कामदारको दुईदेखि पाँच हजारसम्म जोगिने, दुई दलाल पक्राउ

२०७६, १७ बैशाख मंगलवार १७:११

वैशाख १७, काठमाडौं | वैदेशिक रोजगार विभागले विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत मंगलबारदेखि कार्यालय भित्रैबाट निशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्था शुरु गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उजुरीका लिखत विभागको कार्यालयभित्रबाट निशुल्क दर्ता गरिदिने व्यवस्था गरिएको जानकारी गराएका हुन् । 


महानिर्देशक भुषालले यस व्यवस्थाले  विगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको दुईदेखि पाँच हजारसम्म जोगिने तथा उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने अपेक्षा लिएका छन् ।

त्यसैगरी उनले श्रम स्वीकृति मिलाइदिन्छु भनी सेवाग्राहीसँग पैसा असूल गर्ने दुईजना दलाललाई पक्राउ गरी थप अनुसन्धानका लागि पठाइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ