साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

५ श्रावण २०७३, बुधबार ०८:२५

साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहुहुन्छ भने तपाइहरुलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने तयारी गरेको छ । 

व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने कामदारले अनलाइन मार्फतनै स्वास्थ्य परिक्षणको रिपोर्ट, अभिमुखिकरण तालिमलगायत सबै कागजात बुझाउन सकिने विभागले जनाएको छ ।

यसका लागि सम्बन्धीत निकायसँग लिंक गराउने र सफ्टवयर निर्माणको काम भईरहेको विभागले जनाएको छ । अहिले विभागको ताहचाल कार्यालयमा घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । त्यसैले श्रम स्वीकृतिलाई व्यवस्थित र सरल बनाउन विभागले अनलाइनको तयारी गरेको जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार