२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार वोर्डबाट प्रदान हुने आर्थिक सहायता आजदेखि बन्द

२०७७, ३२ श्रावण आईतवार ०७:४१

साउन ३२, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता सेवा भदौ १५ गतेसम्म बन्द रहने भएको छ। कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि बोर्डले साउन ३२ गतेदेखि भदौ १५ सम्म आर्थिक सहायता सेवा बन्द गर्ने भएको हो।

आर्थिक सहायताका लागि स्थानीय तहमार्फत समेत निवेदन दिन सकिने भएकाले सम्बन्धित तहबाट निवेदन दिन सेवाग्राहीलाई बोर्डले आग्रह गरेको छ। बोर्डले शव ढुवानी सेवा भने निरन्तर गर्नेछ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको त्रिभुवन विमान स्थलदेखि घरठेगानासम्म शव ढुवानीका लागि बोर्डको वेबसाइट www.fepb.gov.np मा राखिएको निवेदन ढाँचामा [email protected] मा इमेल गरी निवेदन दिन सकिनेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा कलसेन्टर ११४१ मा फोन गरेर जानकारी लिन सकिने वोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?