२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौमा ४० देश जानका लागि श्रम स्वीकृति दिईयो

२०७७, ३ आश्विन शनिबार १५:०५

असोज ३, काठमाडौं | भदौ महिनामा वैदेशिक रोजगारीका लागि १५ सय २५ युवाहरुले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा १ हजार ४ सय १८ पुरुष छन् भने १ सय ७ जना महिला छन्। 

वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका अनुसार अफगानिस्तान, अस्ट्रेलिया, बहराइन, बेल्जियम, ब्रुनाई, क्यानडा, साइप्रस, घाना, इजरायल, जापान, कुवेत, मकाउ, मलेसिया, माल्दिभ्स, माल्टा, ओमान, कतार, पोर्चुगल, साउदी, युएई, थाइल्याण्ड गरी विभिन्न ४० वटा मुलुकका लागि श्रम स्वीकृति लिएका हुन्। 

जसमध्ये युएईका लागि सबैभन्दा बढी ८ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, कतारका लगि २ सय ५७ र बहराइनका लागि ५६ जनाले श्रम स्वीकृति लिएका छन्। 

विश्व कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ । एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह