२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण मलेशियामा एक नेपालीको मृत्यु

२०७७, २९ मंसिर सोमबार ०५:३९

मंसिर २९, काठमाडौँ | कोरोना भाइरसका कारण मलेशियामा एक नेपालीको मृत्यु भएको छ | मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको हो | गत डिसेम्बर १२ मा मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् |

टप ग्लोव्सको मेरु क्लाङ स्थित कारखानामा उनी कार्यरत उनलाई कोभिडको संक्रमण भएपछि गत नोभेम्वर २१ मा अस्पताल भर्ना गरिएको थियो | उनी दुई बर्ष देखि सो कम्पनीमा अर्को एक सेक्यूरिटी कम्पनीको श्रमिकका रुपमा कार्यरत थिए |

पछिल्लो समयय मलेसियामा कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् | मलेशियामा हालसम्म कुल ४ सय १५ जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ | विदेशी श्रमिक बस्ने होष्टलहरुमा भिडभाड भएकाले कोभिडको संक्रमण फैलिएको भन्दै तिनिहरुलाई व्यवस्थित बनाउनुपर्ने मलेशियाका सरकारी अधिकारीहरुले बताउँदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने