२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुई देशमा नियमित अन्तराष्ट्रिय उडान सुचारु, ३१ जुलाईसम्मको तालिका तय

२०७८, १९ असार शनिबार ०४:४४

असार १९, काठमाडौँ | सरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा पनि थप उडान तय भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले यस अघि यी दुई मुलुकमा सम्बन्धित वायुसेवा कम्पनीहरुले अनुमति नमागेका कारण उडान तालिका निकालेका थिएनन् । 

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा हरेक बुधबार एक उडान हुने भएको छ, जसको लागि अनुमति कोरियन एयरले पाएको छ । त्यस्तै चीनको लागि छेन्दु र ग्वाङझाउमा नियमित उडान हुनेछ । छेन्दुबाट एयर चाइनाको विमान हरेक आइतबार काठमाडौँ आएर फर्किने छ । त्यस्तै चाइना साउदर्नले ग्वाङझाउमा प्रत्यक साताको मंगलबार उडान भर्ने अनुमति पाएको छ । 

पछिल्लो उडानहरु थप भए सँगै अब नेपालबाट अन्तराष्ट्रिय उडान अन्तर्गत हरेक साता २४ वटा उडान हुनेछन् । यो तालिका आगामी ३१ जुलाईसम्मको लागि हो । नेपाल सरकारले हाल भारत, कतार, युएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त