२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीमा जानको लागि महिना दिनमा करिब ५५ हजारले लिए श्रम स्वीकृति

२०७८, ९ मंसिर बिहीबार ०७:०७

मंसिर ९, काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्यामा वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानको लागि गत महिनामा करिब ५५ हजारले श्रमि स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिना अर्थात् २०२१–१०–१८ देखि ०२१–११–१६ सम्ममा ५४ हजार ९ सय १८ जनाले श्रमि स्वीकृति लिएका छन् । जसमा ५० हजार ६ सय २३ जना पुरुष रहेका छन् भने ४२ सय ९५ जना महिला रहेका छन् ।

सो संख्याले कतार, साउदी अरेबिया, यूएई, बहराइन, कुबेत, ओमन, साइप्रस, माल्दिभ्सलगायत ८४ वटा देशहरुको श्रम स्वीकृति लिएका हुन् । त्यसैगरी, सो अवधिमा सबैभन्दा बढी कतार जानेको संख्या सबैभन्दा बढी रहेको छ ।

गत महिना १८ हजार ४ सय ३१ पुरुष र ६ सय ५० महिला गरी १९ सय ८१ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् भने दोस्रो देशमा साउदी अरबिया रहेको छ । साउदी जानका लागि १६ हजार ९ सय ७८ पुरुष र ३१ महिला गरी १७ सय ९ जनाले श्रम स्वीकृति लिएका छन् ।

तेस्रो देशको रुपमा यूएई रहेको छ । गत महिना यूएई जानका लागि १० हजार ९ सय ८७ पुरुष र २ हजार ५ सय ६३ महिला गरी १३ हजार ५ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो स्थानमा बहराइन रहेको छ ।

बहराइन जानको लागि १ हजार ८१ जना पुरुष र ७४ जना महिला गरी ११ सय ५५ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् । अन्य देशहरुको श्रम स्वीकृति लिनेको संख्या भने हजारभन्दा कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन