२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा आकर्षक तलब सहित नेपालीहरुलाई रोजगारको अवसर

२०७९, ३१ श्रावण मंगलवार ०९:२९

साउन ३१, काठमाडौँ | बेलायत (UK) ले आकर्षक तलब सहित भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । बेलायतमा रहेको ब्रिटेनिया रिस्क ग्रुप कम्पनीले  २४५ जना पुरुष र ५० जना महिला गरी जम्मा २९५ जना नेपाली कामदारको माग गरेको हो ।

कम्पनीले मेरीटाइम सेक्युरिटी अपरेटर र मेरीटाइम स्टाफ पदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कामदारले बर्षमा कम्पनीको नियम अनुसार बिदा पनि पाउने छन् । साथै ओटी (OT) को पनि व्यवस्था रहेको छ | डिमाण्डको लट नं. २६३६२५ रहेको छ | 

कामदारले  तलब ९३०९० पाउनेछन् । इच्छुक कामदारले युनिभर्सल इन्टरनेसनल प्रा. लि. को कार्यालय पानीपोखरी काठमाडौंमा साउन भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने छ । थप जानकारीका लागि म्यनपावरमा सम्पर्क गर्नुहोला । 

सम्पर्क नम्बर :- 01-4002602

बिज्ञापन हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला