भदौ २७, टोकियो | जापानको क्यूसुको किताक्यूसु स्थित एक स्कुलमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली युवतीले अात्महत्या गरेकि छिन् । 

२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, टोकियो | जापानको क्यूसुको किताक्यूसु स्थित एक स्कुलमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली युवतीले अात्महत्या गरेकि छिन् । 

२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज 

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा एक नेपाली युवतीद्वारा आत्महत्या

२०७३, २७ भाद्र सोमबार ०५:१०

भदौ २७, टोकियो | जापानको क्यूसुको किताक्यूसु स्थित एक स्कुलमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली युवतीले अात्महत्या गरेकि छिन् । 

२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी हुन् । एकाबिहानै झुन्डिएकी अवस्थामा फेला परेकी उनले के कारण आत्महत्या गरिन् भन्ने बिषयमा अनुसन्धान भईरहेको बुझिएको छ । टिना २  बर्ष अघि जापानमा बस्दै आएकी थिईन । यस बिषयमा अहिले गुरुङको नेपालमा रहेका परिवारलाइ समेत खबर गरिएको छ ।

जापान स्थित उनि पढ्ने स्कुलको अनुसार गुरुङले अागामी ३ महिनाको स्कूल शुल्क पनि तिरिसकेकि थिईन । ति युवती बिबाहित रहेको र धादिङ माइती भएको बुझिएको छ । स्कुलले होस्टल उपलब्ध गराएको भएपनि गुरुङ केहि समयदेखि एक जना केटा साथीसँग बस्दै अाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा