असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपाली सुतेको सुतेई भए

३ आश्विन २०७३, सोमबार ०७:४९

असोज ३, दक्षिण कोरिया । दक्षिण कोरिया पुगेको दुई महिनामै एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

इपीएसमार्फत रोजगारीका लागि कोरिया पुगेका ३४ वर्षीय दुधराम लिम्बुको मृत्यु भएको हो । तेह्रथुम जिल्ला घर भएका दुधरामको गएराती काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यान मेटल कम्पनीको होस्टेलमा मृत्यु भएको किम्फो प्रहरीले जानकारी दिएको छ ।

राम्रैसँग खानपिन गरेर सुतेका दुधरामले राती करिब तीन बजेतिर अनौठो तरिकाले शरिर चलाएको उनका रुम पार्टनर रोशन शाहीले बताए । के भयो भनेर उठाउन खोज्दा नउठेपछि उनले अर्को रुममा बस्ने विदेशी साथीलाई खबर गरेर अस्पताल पुर्याइएको उनले जानकारी दिए ।

लिम्बु गत जुलाई ३ तारिखमा कोरिया प्रवेश गरेका थिए । उनको अहिलेसम्म पनि परिचय पत्र (एलेन कार्ड) समेत नबनेको बताइएको छ । जाँडरक्सीलगायत धुम्रपान र मध्यपानबाट टाढा रहेका लिम्बु विवाहित हुन् । उनकी एक १० वर्षीया छोरीसमेत रहेको बुझिएको छ ।

उनका बारे नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको छ । उनको शव किम्फोको थोन्जीन अस्पतालमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव