'छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन' प्रस्तुत गरिएको शब्द दिपीका मगर र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

'छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन' प्रस्तुत गरिएको शब्द दिपीका मगर र"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुखीलाई रुवाउन दशैँ-तिहार आयो भन्दैछन दिपीका र बालचन्द्र

१२ आश्विन २०७३, बुधबार ०८:०७


'छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन' प्रस्तुत गरिएको शब्द दिपीका मगर र पवन केसीको दशै सम्बन्धी एल्वम किन आउछ दशै तिहार बाट लिईएको हो । 

नेपालीहरुको महानपर्व बिजया दशमी र शुभदिपावली नजिकिदै गर्दा दशै तिहार बिशेष गित बजारमा आउने क्रम जारी छ । कतिपय दशै तिहार सम्बन्धी गित मनोरन्जन दिने खालका छन भने कतिपय गितले वास्ताविक नेपाली समाजको यर्थाथतालाई बोकेका छन ।

त्यस्को एक उदाहरण हो अन्जुली म्युजिक मार्फत बजारमा आएको गित किन आउछ दशै तिहार । गितमा चाडपर्वमा गरिबीले निम्त्याएको समस्या र हुदा खानेको पिडालाई  समेटेको छ । पाल्पाको सहलकोटमा जन्मिएकी लोक तथा दोहोरी गायिका दिपीका मगरले बालचन्द्र बराल र पवन केसी सगंको सहकार्यमा गित बजारमा ल्याएका हुन् । 

उक्त गितमा ऋषी खडकाको लय श्रृजना, बालचन्द्र बरालको शब्द र दिपीका मगर र बालचन्द्र बरालको स्वर सुन्न सकिन्छ । बिगत केही समय देखी काठमान्डौमा बसेर लोकगितमा सक्रिय मगरले गितलाई माया गरिदिन र सुनिदिन सबैमा आग्रह  गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल