काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकान्क्षा बस्यालको म पग्लन्छु’ बोलको म्युजीक भिडियो सार्बजनिक (भिडियो सहित)

१८ आश्विन २०७३, मंगलवार १३:२५


काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । 

‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण गरीएको गीतको भिडीयो समेत उत्तिकै उत्कृष्ट बनेको छ । 

जसमा सन्दिप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय रहेको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा अनिल के मानन्धरको छायांकन , बिक्रम सुनारको नित्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकान्क्षाका ‘मलाई रुन देउ’ , ‘तिमी छौ र त’ , ‘म त राम्री छु रे’ , ‘चोखो माया’ लगायतका गीतहरु हिट छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का