२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अम्बानीको विवाहमा जस्टिन बिबरको महंगो प्रस्तुति, कति लिए पारिश्रमिक?

२०८१, २३ असार आईतवार १०:२९

असार २३, काठमाडौं । क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए ।

इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् ।


मुम्बईको नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा भएको सांस्कृतिक प्रस्तुतिमा उनलाई सुन्न बलिउड सेलिब्रटी पनि पुगेका थिए । उनले आफ्ना लागि अम्बानी परिवारले उपलब्ध गराएको विलासी गाडीको पनि फोटो सेयर गरेका छन् ।

जस्टिनले ‘लभ योरसेल्फ’, ‘आईएम द वन’ र ‘हेयर आर यू नाउ’ जस्ता चर्चित गीत पनि गाए । उनले भारतीय इन्फ्लुएन्सर ओरीसँगको प्रस्तुतिमा पनि रमाइलो गरेको देख्न सकिन्छ ।

जस्टिनले अम्बानीको संगीत सेरोमनीमा प्रस्तुति दिन ८३ करोड भारु पारिश्रमिक लिएको जनाइएको छ । यसअघि रिहानाले पनि झण्डै ७० करोड भारु हाराहारीमा पारिश्रमिक लिएकी थिइन् ।

केही दिनमा नै अनन्त र राधिकाको विवाह समारोह हुँदैछ । जस्टिन भने अम्बानीको संगीत सेरोमनीमा सहभागी भएर अमेरिका फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु