स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

Posted on: 14 Jul, 2024

असार ३०, काठमाडौँ । चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क बन्धनमा बाँधिएका छन् ।

उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।

भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् । दंगाल झापाकी हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!