२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चार दिनमा कति कमायो जुनियर एनटिआरको फिल्म ‘देवरा’ ले ?

२०८१, १५ आश्विन मंगलवार १०:०४

असोज १५,  काठमाडौँ । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर र अभिनेत्री जान्हवी कपूर अभिनीत फिल्म 'देवरा' ले बक्स अफिसमा राम्रो कमाइ गरिएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले चार दिनमा भारतीय बक्स अफिसमा १७३ करोड १० लाख भारू कमाएको छ। यो तमिल, तेलुगु र हिन्दी संस्करणको कमाइ हो। 


८२ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिनमा ३८ करोड २० लाख, तेस्रो दिन ३९ करोड ९० लाख र चौथो दिनमा १२ करोड ५० लाख भारू कमाएको हो।

कोरताला शिवा निर्देशित फिल्ममा एनटिआर र जान्हवीसँगै श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गरेकी हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा