मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउ"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मदिनको अवसर पारेर गायक आचार्यको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

१० मंसिर २०७३, शुक्रबार ०७:१२

मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ ।

आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई सार्बजनिक गीतले स्थापीत गायक बनाउने बताए । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको बिस्वास छ । 

पछिल्लो समय म्युजीक भिडीयो निर्देशनमा व्यस्त बिसाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निसान घिमीरेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने