मंसिर, काठमाडौं । गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर, काठमाडौं । गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो स"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमिता र ज्योत्सनालाई विजयले भने ‘आइ लभ यु’(भिडियो हेर्नुस्)

२०७३, १७ मंसिर शुक्रबार १२:३९


मंसिर, काठमाडौं । गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । निक्कै समय लगाएर तयार गरिएको भनिएको गीत र भिडियोलाई हेरेर उपस्थित पत्रकार तथा संगीतकर्मीले तारिफ गरे ।

भिडियोको निर्देशन रोहन नेपालीले गरेका हुन् । भिडियोमा प्रमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन् ।गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ । संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ