नेपाली चलचित्र  'तुइन' को
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली चलचित्र  'तुइन' को
२०८२, ९ फाल्गुन शनिबार
काठमाडौँ - KTM

नेपाली चलचित्र तुइन शिर्ष गीत सार्वजनिक (भिडियो)

२०७३, २४ मंसिर शुक्रबार ०५:२५

नेपाली चलचित्र  'तुइन' को
​ ​
शिर्ष गीत 
बुधबार
​ ​
सार्वजनिक भएको छ । निर्माण टोलिले सामाजिक सञ्जाल युट्युव मार्फत  चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडाभाव अनि यथार्थता बोलेको छ । 
 
गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई स्वरमा साथ कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको हो । 
 
युवा निर्देशक उत्सव प्रताप थपलियाको 'तुईन'ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको छ । फिल्मले  'तुईन' प्रयोग गरेर विधालय जाने अनि फर्किने विधार्थीहरुको कथालाई समेत पर्दामा उतारेको छ । 
 
चलचित्रमा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल,  न्यन्सा लगायतको अभिनय छ । चलचित्रको कथा मोहन गेलालको हो । चलचित्र लाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोलि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा