अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्तित निर्देशक प्रभु देवासँग फिल्म निर्देशन गर्दै नेपाली युवा मनिष

२०७३, ५ पुष मंगलवार ०३:२९


अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै गरेको हिन्दि चलचित्र “धुमरान” मा सहायक नृत्य निर्देशकको रुपमा काम गर्ने भएकाछन् । उदयपुरको पहाडी गाविस सोरुङ छविस्से स्थायी घर भएका २३ बर्षिय मनिषले केही दिनभित्र फिल्मको काम शुरु गर्ने भएका हुन् ।

२ सय भन्दा बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका मनिषले पाँचसय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकाछन् । उनले निर्देशन गर्नुका साथै करिब डेढ दर्जनबढी गीतहरुमा आवाज दिइसकेका छन् । त्यस्तै करिब ५० वटा भन्दा बढी गीतमा संगित समेत दिएकाछन् ।

सानै उमेर देखीनै सफल कलाकार बन्ने सपना बोकेर हिडेका मनिषले सगरमाथा स्टारको उपाधिका साथै गृह जिल्ला उदयपुरमा आयोजित उदयपुर ताराको उपविजेताको रुपमा छनौट भई उपाधि पाएकाछन् । नृत्य निर्देशन, म्युजिक भिडियो निर्देशन सँग सँगै उनले काठमाण्डौंमा नेपालकै सवैभन्दा ठूलो नृत्य प्रशिक्षण केन्द्र  एमएस डि थ्रि संचालन गर्दै आएकाछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा