पुस ५, अमेरिका | गत शुक्रबार अमेरिकाको फ्लोरिडा स्थित मयामी शहरमा भव्यरुपमा आयोजना भएको नेपाली साँझ फ्लोरिडामा नेपाली कला साहित्य सिनेमा र समाजसेवामा महत्वपुर्ण भुमिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, अमेरिका | गत शुक्रबार अमेरिकाको फ्लोरिडा स्थित मयामी शहरमा भव्यरुपमा आयोजना भएको नेपाली साँझ फ्लोरिडामा नेपाली कला साहित्य सिनेमा र समाजसेवामा महत्वपुर्ण भुमिका "/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा रंगपत्रकार विधान कार्की पुरस्कृत

२०७३, ५ पुष मंगलवार ०३:३८

पुस ५, अमेरिका | गत शुक्रबार अमेरिकाको फ्लोरिडा स्थित मयामी शहरमा भव्यरुपमा आयोजना भएको नेपाली साँझ फ्लोरिडामा नेपाली कला साहित्य सिनेमा र समाजसेवामा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । 

एभरेष्ट कलायात्रा फिल्मस् र नेपलिज एसोसिएसन अफ फ्लोरिडाद्धारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ नाट्य निर्देशक सुनिल पोखरेल र वरिष्ठ रंगकर्मी नायीका निसा शर्मा विशेष सम्मानद्धारा सम्मानित हुनुभएको छ भने सिने पत्रकार विधान कार्की यस वर्षको एभरेष्ट कलायात्रा सिने पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ साथै उक्त कार्यक्रममा कलाकार नवराज श्रेष्ठ, संचारकर्मी शैलेष पोखरेल, निर्माता रबीन कार्की "रायान रेज", रामशरण थापा, डा. चुडामणि खनाल, नवराज सापकोटा, धुर्व सापकोटा लगायत विभिन्न व्यक्तिहरु सम्मानित हुनुभएको छ । 

फ्लोरिडा ईन्टरनेशनल युनिभर्सिटीमा आयोजना भएको कार्यक्रममा वरिष्ठ नाट्य निर्देशक सुनिल पोखरेलले आफ्नो नाटक समेत मंचन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह